संसद बैठक सुरु, शीर्ष नेताको सम्बोधन जारी

जेष्ठ २३, २०७४ मा प्रकाशित | 634 views

काठमाडौं । व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । शीर्ष नेताको सम्बोधन पछि संसद बैठकले प्रधानमन्त्री चुन्नेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको एकमात्र उम्मेदवार भएकाले उनी नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web