आज देशको ४० औं प्रधानमन्त्री बन्दै देउवा

जेष्ठ २३, २०७४ मा प्रकाशित | 805 views

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।

सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने सहमति जुटेको हो । प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको एक उम्मेदवार दर्ता छ ।

चौथो कार्यकालका लागि प्रधानमन्त्री हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद्मा झन्डै दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ । देउवालाई सोमबारसम्ममा ३ सय ९१ सांसद्को समर्थन रहेको उनका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web