भरतपुरमा पुनः मतदान रोक्न सर्वोच्चमा परेको रिटको सुनुवाई आज, के आउला परिणाम ?

जेष्ठ २२, २०७४ मा प्रकाशित | 785 views

<p style="color: rgb(51, 51, 51); font-size: 14px;">काठमाडौं ।&nbsp;&nbsp;निर्वाचन आयोगको निर्णयविरुद्ध &nbsp;सर्बोच्च अदालतमा रिट दायर भएपछी त्यसको सुनुवाई आज हुने भएको छ । निर्वाचन आयोगको निर्णयविरुद्ध &nbsp;सर्बोच्च अदालतमा नेकपा एमालेद्धारा आईतबार रिट दायर भएको थियो ।&nbsp;</p><p style="color: rgb(51, 51, 51); font-size: 14px;">भरतपुर १९ का एमाले सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दर्ता गरेपछि उक्त रिटलाई प्राथमिकतामा राखी आजै सुनुवाई हुँदैछ । सर्वोच्चमा दायर भएको रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।</p><p><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web