बूढीगण्डकी अगाडि बढाउन प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर

जेष्ठ २१, २०७४ मा प्रकाशित | 940 views

काठमाडौं ।

बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप एन्ड कम्पनी 'सिजिजिसी' बीच प्रारम्भिक सम्झौतापत्रमामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा ऊर्जामन्त्री जनार्दन शर्मा र सिजिजिसीका प्रतिनिधिबीच दुईपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको एक हजार २ सय मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० स्वीकृत भइसकेको छ ।

सम्झौता पछि उर्जामन्त्री शर्माले नेपालको इतिहासमा नै पहिलो पटक ठूलो आयोजना अगाडि बढाउने विषयमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web