३ बजेसम्म संसद बैठक स्थगित, बैठक बोलाइयो शीर्ष नेताहरुको ?

जेष्ठ २१, २०७४ मा प्रकाशित | 859 views

काठमाडौं । दिउँसो ३ बजेलाई व्यवस्थापिका संसदको बैठक सरेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदको अवरोध कायमै राख्ने भएपछि सूचना टाँसेर बैठक सारिएको हो ।

३ बजेको बैठक अघि शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

भरतपुरमा मतगणना सुरु गर्नु पर्ने माग गर्दै एमालेले संसद अवरुद्ध पार्दै आएको थियो । तर, निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णयपछि एमाले थप आक्रोसित भएको छ ।

र, संसदको अवरोध कायमै राख्ने बताएको छ । यसले प्रधानमन्त्री निर्वाचन प्रभावित हुनेछ ।

संसदको आजको बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि छ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web