शाहरुखले आफ्नो निधनको समाचार आफैले हेरे जब ……….

जेष्ठ २१, २०७४ मा प्रकाशित | 1081 views

एजेन्सी, काठमाण्डौ । बलीउडस्टार शाहरुख खानले हालैमा चलेको आफ्नो निधनको हल्लाको विषयमा सोसल मिडियमा जवाफ दिएका छन् । शाहरूखले आफ्नो एक तश्वीरसँग ट्विटरमा ट्वीट गर्दै लेखेका छन्, TGIF! Survived the week inspite of a plane crash, fatal accident on sets & yet another title of Imtiaz Ali film!

यूरोपको एक च्यानलले शाहरुख खानको निधनको खबर प्रशारण गरेर सबैलाई चकित बनाइदिएको थियो । यूरोपियन न्यूज नेटवर्कको च्यानल एल पेसले ब्रेकिंग न्यूजमा बताएको थियो, 'शाहरुख खान ७ व्यक्तिका साथ एक प्राइभेट जेट गल्फस्ट्रीम G550 बाट पेरिस गैरहेका थिए र त्यसैबेला उनको प्लेन दुर्घटना भयो ।'

त्यहीँ, केही दिन अगाडि पनि आनन्द एल रोयको नयाँ फिल्मको सेटमा घट्ना घटेको थियो । त्यहाँ छतको एक ठूला हिस्सा खसेको थियो, जसमा शाहरुख खानले मुश्किलले ज्यान बचाउन सफल भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web