संसद् रोकिन्छ,मतगणना नभएसम्म :ओली

जेष्ठ २१, २०७४ मा प्रकाशित | 768 views

<p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: &quot;Ek Mukta&quot;, sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51);">काठमाडौं&nbsp;<span style="font-size: 20.15px;">।</span>&nbsp;एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा मतगणना नभएसम्म संसद् चल्न नदिने जिकिर गर्नुभएको छ । कांग्रेस सभापति देउवा ओलीनिवास बालकोट गएर संसद् अवरोध हटाउने विषयमा छलफल गर्नुभएको थियो ।&nbsp;</p><p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: &quot;Ek Mukta&quot;, sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51);">तर, ओलीले तत्काल आफूहरू संसद् अवरोध हटाउन नसक्ने भन्दै आइतबार पार्टीको बैठकपछि थप छलफल गर्न सकिने आश्वासन देउवालाई दिनुभएको छ । ‘ओलीको पुरानै हठ छ’, देउवा निकट स्रोतले भन्यो, ‘आइतबार पार्टीको बैठकपछि पुन:छलफल गर्ने भन्नुभएको छ ।’</p><p style="margin-bottom: 25px; font-size: 1.55em; font-family: &quot;Ek Mukta&quot;, sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51);">देउवाले भने मतगणना जारी राख्ने कि मतदान गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार निर्वाचन आयोगको भएको भन्दै संसद् र सरकारको कुनै भूमिका नहुने भन्दै संसद् अवरोध हटाएर अन्य विकल्पमा अघि बढ्न आग्रह गर्नुभएको थियो । देउवाले निर्वाचन आयोग स्वतन्त्र निकाय भएकाले पनि त्यसलाई संसद्ले निर्देशनसमेत दिन नमिल्ने भएकाले संसद् अवरोध हटाउन देउवाले ओलीसमक्ष आग्रह गर्नुभएको थियो ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web