देउवा र ओली बीच भेटवार्ता

जेष्ठ २०, २०७४ मा प्रकाशित | 1047 views

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

विपक्षी दलका नेता ओलीलाई भेट्न कांग्रेस सभापति देउवा पार्टी नेता एवं गृहमन्त्री बिमलेन्द्र निधिलाई लिएर ओली निवास बालकोट पुगेका थिए ।

भेटमा प्रधानमन्त्री निर्वाचन लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्रीका लागि देउवाले उम्मेदवारी दर्ता गराएका छन् । तर, एमालेले भरतपुर घटनालाई लिएर संसद अवरुद्ध पार्दै आएको छ र, भोलि पनि अवरोध गर्ने बताएको छ । यसले प्रधानमन्त्री निर्वाचन प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web