विद्यार्थी यार्सा टिप्न हिँडेपछि मुगुमा बिद्यालय सुनसान

जेष्ठ १४, २०७३ मा प्रकाशित | 760 views

१४ जेठ, मुगु ।
मुगु जिल्लाका करान तथा रोवा गाबिसका गरि बिभिन्न ३८ बिद्यालयका कक्षा २ भन्दा माथिका करीब १ हजार भन्दा बढी बिद्यार्थीहरु यार्सा टिप्न पाटन हिँडेपछि बिद्यालयहरु सुनसान जस्तै बनेका छन् ।

शिक्षकले बिद्यालय कुरुवा बनेका छन् । गरिबीका कारण करान क्षेत्रका भोटे समुदायका मानिसहरु बर्ष भरिको खानाको लागी यासाृ बेचेर पैंसा कमाउन आप्ना  साना बाल बच्चा सहित पाटन तिर लाग्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web