यस्ता छन पुर्बी रुकुममा नेकपा एमालेका प्रमुख उम्मेदवार

जेष्ठ २०, २०७४ मा प्रकाशित | 942 views

रुकुम ।

प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ वटा स्थानीय निकाहरुको निर्बाचन सम्पन्न भएपनि प्रदेश नम्बर ५ मा पर्ने पुर्बी रुकुमका ३ स्थानीय तहमा भने चनाबी महोल तातिन थालेको छ ।

५ नम्बर प्रदेशमा पर्ने रुकुमका ३ स्थानीय तहमा सरकारले दोस्रो चरणमा निर्बाचन गर्ने घोषणा भएपछि यसअघि जिल्लाका अन्य भागहरुमा केन्द्रित भएका दलहरु पुनः निर्बाचनमा केन्द्रित भएका हुन । दोस्रो चरणको निर्बाचन सरकारले असार १४ गते गर्ने घोषणा भएकाले चुनाबी तयारीका लागि राजनीतिक दलहरु त्यसतर्फ केन्द्रित भएका हुन ।

५ नम्बर प्रदेशमा पर्ने जिल्लाका पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका हुन । दोस्रो चरणको स्थानीय तह निर्बाचनका लागि पुर्बी रुकुमका चुनाबी प्रचारअभियान शुरु भैसकेको नेकपा एमाले रुकुमका अध्यक्ष बिमल पुनमगरले जानकारी दिए ।

जिल्ला निर्बाचन कार्यालय रुकुममा निर्बाचनका लागि १३ वटा राजनीतिक दल दर्ता भएपनि संसदमा प्रतिनिधित्व गर्ने नेपाली काग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित ९ वटा मात्र दल छन । दोस्रो चरणको निर्बाचनका लागि नेकपा माओबादी केन्द्रले सबैभन्दा पहिले नै उम्मेदवारहरु टुंगो लगाईसकेको छ भने नेकपा एमालेले पनि प्रमुख उपप्रमुखको टुंगो लगाएको छ ।

नेपाली काग्रेस सहितका अन्य दलहरुले पनि केहि स्थानीय तहमा सबै तहमा प्रमुख र उपप्रमुख टुंगो लगाउन सकेका छैनन ।  केहि समयपछि वडा सदस्य देखि अध्यक्ष एकैपटक घोषणा गर्ने उनीहरुले बताएका छन । यस्तो छ नेकपा एमाले रुकुमको तर्फबाट पुर्बी रुकुमका ३ तहका लागि घोषणा गरिएका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु ।

पुथा गाउपालिका

प्रमुख ः भीउमान घर्ती

उपप्रमुख ः सिता घतानी

नेकपा एमाले

सिस्ने गाउपालिका

प्रमुख ः नन्दलाल शर्मा

उपप्रमुख ः नुमिन्द्रा खड्का

भुमे गाउ पालिका

प्रमुख ः आशा स्वर्णकार

उपप्रमुख ः कमानसिं डागी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web