प्रियंका बनिन् यस वर्षकी सबैभन्दा सेक्सी महिला

जेष्ठ १८, २०७४ मा प्रकाशित | 1303 views

<p style="text-align: justify; font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34);">बलिउड नायिका दीपिका पादुकोण र प्रियंका चोपडाले बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनय कला देखाउने मौका पाएका छन् । म्याक्सिम इन्डिया म्यागजिनमा दीपिका र प्रियंकाको नाम हटेस्ट वुमन इन द वर्ल्डमा समावेश छ । म्याक्सिमको सबैभन्दा सेक्सी महिलाको सूचीमा दीपिकाले बाजी मारेकी छिन् । </p><p style="text-align: justify; font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34);">उनले प्रियंकालाई पछार्दै अगाडि बढेकी छिन् ।</p><p style="text-align: justify; font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34);">प्रियंका चोपडाले हलिउडमा ‘क्वांटिको’ बाट डेब्यू गरेर निकै चर्चित भइन् भने दीपिका पादुकोणले ‘एक्सएक्सएक्स अफ जेन्टर केज’ बाट निकै वाहवाही बटुलेकी छिन् । अहिले प्रियंका चोपडा आफ्नो अर्को हलिउड फिल्म ‘बेवाच’ को रिलिजका लागि पूर्ण रुपमा तयार छिन् ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web