अपांगता भएका २९ ब्यक्तिको लागि १० लाखको साहायक सामाग्री बितरण

जेष्ठ १८, २०७४ मा प्रकाशित | 748 views

बर्दिया ।

बर्दियामा शारीरिक तथा दृष्टिबिहिन अपांगता भएका ब्यक्तिहरुको लागि १० लाख मूल्य बराबरको साहायक सामग्री बितरण गरिएको छ ।

बितरण गरिएको साहायक सामाग्री वाट  २७ जना शारीरिक अपांगताता र २ जना दृष्टि बिहिन अपांगता भएका ब्यक्तिहरु लाभान्वित भएका छन् । बर्दिया अपांग पुर्नस्थापना केन्द्र गुलरिया बर्दियाले  जिल्ला समन्वय समिति बर्दिया र गुलरिया नगर पालिकाको आर्थिक सहयोगमा हिजो एक कार्यक्रमको आयोजना गरी  साहायक सामाग्री बितरण हो ।

राष्ट्रिय अपांग पुनस्र्थापना समाज अनामनगर काठमाण्डौले शारीरिक अपांगता भएका ब्यक्तिहरुको लागि  २५ थान  आधुनिक मोडलका ह्वील चियर र ट्राईसाईकल निशुल्क उपलब्ध गराएको हो ।

२ महिना अगाडी नाप जाच गरिएका  २७ जना शारीरिक अपांगता भएका ब्यक्तिहरु लाभाान्वित भएका हुन् जसमा १५जना  ह्वील चियर १० ट्राईसाईकल २ जना बैसाखी  र २ जना दृष्टि बिहीन अपांगता भएका ब्यक्ति सेतो छडी प्राप्त गरी लाभान्वित भएको  सस्थाले जनाएको  छ ।

बर्दिया अपांग पुनस्र्थापना केन्द्रका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा तथा जिल्ला समन्वय समित बर्दियाका प्रमुख तेजराज शर्माको प्रमुख आथित्यमा कार्यक्रम  सम्पन्न भएको े  सस्थाले जनाएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web