कांग्रेसभित्र विद्रोहको संकेत : असन्तुष्टी देउवाकै गृह प्रदेशमा

जेष्ठ १७, २०७४ मा प्रकाशित | 950 views

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह क्षेत्र प्रदेश नं. ७ का नेता तथा कार्यकर्ताले विद्रोहको संकेत गरेका छन् ।

दोस्रो चरणको स्थानीय तहको चुनावका लागि टिकट वितरणमा भएको अन्याय र माओवादीसंगको तालमेललाई लिएर कांग्रेसको नेता कार्यकर्ताहरु संगठित विद्रोहको तयारीमा जुटेका हुन् ।

सभापति देउवा र कांगे्रस नेतृ आरजु राणाले पार्टीको विधान, निर्णय र प्रचलित मान्यता बिरुद्ध जथाभावी टिकट वितरण गर्न थालेपछि संगठित विद्रोहको तयारी गरिएको नेता कार्यकर्ताहरुले बताएका छन् ।

गाउँ क्षेत्र र नगरबाट सिफारिस नै नभएका ब्यक्तिलाई सभापति देउवा र नेतृ राणाले टिकट वितरणमा हस्तक्षेप गरिएको आरोप कार्यकर्ताहरुको छ ।

देउवाकै गृह जिल्ला डडेलधुराका ७ वटा स्थानीय तह मध्ये परशुराम नगरपालिका वाहेक अन्य ६ वटा तहमा विद्रोहका लागि नेता कार्यर्ताले सूची तयार गरिसकेका छन् ।

डडेलधुराको अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका र भागेश्वर गाउँपालिकामा बिद्रोही उम्मेदवारले प्रचारप्रसार समेत शुरु गरिसकेका छन् ।

कांग्रेस सभापति देउवाको गृह जिल्लामा टिकट वितरणमा मनोमानी भएको आरोप लगाउँदै गन्यापधुरा गाउँपालिकाका नेता तिलक हमाल ३ दिनबाट आमरण अनशनमा बसेका छन् ।

गत संविधानसभा निर्वाचनमा देउवाले चुनाव जितेको कैलाली क्षेत्र नं ६ का अर्का नेता कृष्णबहादुर कुंवर आमरण अनशनमा बसेको एक साता भएको छ ।

स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई सेती अञ्चल अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ ।
यी दुई उदाहरण मात्र हुन् । दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दासमेत काँग्रेसले सुदूरपश्चिमका अधिकांस नगरपालिका र गाउँपालिकामा उम्मेदवार तय गर्न नसकेपछि कांग्रेस भित्र चरम असन्तुष्टी फैलिएको छ ।

कांग्रेसका गढ मानिएका डडेलधुरा, कैलाली, कंचनपुर र डोटी जिल्लामा टिकट वितरण बिरुद्ध कार्यकर्ताहरु आन्दोलित मात्र भएका छैनन् संगठित विद्रोहको तयारीमा जुटेका छन् ।

कैलालीको गोदावरी नगरपालिकामा माओवादी नेता लेखराज भट्टका भाई गोकर्ण भट्टलाई मेयर पद दिने गरी तालमेल गर्न कांग्रेस नेता एनपी साउँद र रमेश लेखक लागेपछि नगरपालिकाका १२ वटै वडाका सभापतिहरुले संयुक्त प्रेस बिज्ञप्ती जारी गरी बिद्रोहको चेतावनी दिएका छन् ।

कांग्रेसको गढ मानिने गोदावरी नगरपालिकामा माओवादी नेताका भाइलाई जिताउन तालमेल गरिए सहृय नहुँने चेतावनी दिदै १२ वटै वडाका सभापतिले मंगलवार विज्ञप्ती जारी गर्दै नेतृत्वलाई चेतावनी दिएका हुन् ।

दोस्रो संविधान सभाको चुनावमा उक्त क्षेत्रबाट नेपाली कांग्रसले अत्याधिक महुमतसहित विजयी हासिल गरेको थियो ।

७ नं प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा पनि अधिकांस वडाका सक्रिय सदस्यहरुले नेताहरुको मनोमानीपूर्ण टिकट बितरणलाई लिएर क्रियाशील सदस्यताबाट धमाधम राजीनामा दिन थालेका छन् ।

अहिलेसम्म कैलालीमा ४२ जना नेता कार्यकर्ताले राजनीमा दिइसकेका छन् भने अधिकांश ठाउँमा बिद्रोही उम्मेदवारका रुपमा निर्वाचन लड्न प्रचारप्रसारमा जुटेका छन् ।

पहिलो संविधानसभाको चुनावमा माओवादीले विजयी गरेको क्षेत्रमा दोस्रो संविधानसभाको चुनावमा शेरबहादुर देउवालाई जिताउन अहोरात्र खटिएका महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा त्यसपछि भएको चुनावमा पुष्करनाथ ओझालाई जिताउन समेत रातदिन नभनि खटिए ।

उनलाई धनगढी उपमहानगरपालिकाको प्रमुखमा मौका दिने ती विजयी नेताहरुले बताएपनि अहिले आएर महराले टिकट पाउने सम्भावना करिव नरहेको एक केन्द्रीय नेताले बताए ।

सुत्रका अनुसार महराले टिकट पाए उपमहानगरपालिकामा जित्ने सम्भानवा धेरै रहेपनि आफूलाई उछिन्ने होकी भनेर उनलाई टिकट नदिने खेल भएको ती केन्द्रीय नेताले बताए ।

देउवा गुट भित्रै एनपी साउँद र रमेश लेखकका भिन्दाभिन्दै गुटवीच चर्को बिवाद भएपछि सुदूरपश्चिममा विद्रोहको स्थिति आएको जिविस पूर्व सभापति समेत रहेका एक नेताले बताए ।

लेखक र साउँदवीच आफ्ना गुटका मान्छेलाई टिकट दिने होडबाजीका कारण ७ नं प्रदेशमा कांग्रेस कमजोर स्थितिमा पुगेको कार्यकर्ताको ठम्याई छ ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका एक नेताले भने, ‘टिकट वितरण सकिए लगत्तै बिद्रोहको संगठित स्वरुप बाहिर आउने छ ।’

कार्यकर्तालाई हलिया ठान्ने प्रवृत्ति र जे गरेपनि हुन्छ भन्ने देउवाको मनस्थितिका कारण विद्रोह गर्नुपरेको पनि ती नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web