सेनाको जहाज दुर्घटना : टचडाउन मार्क भन्दा धेरै अगाडि टेक्न पुग्दा

जेष्ठ १७, २०७४ मा प्रकाशित | 800 views

<p data-mce-style="text-align: justify;" style="font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34); text-align: justify;">बाजुरा । बाजुरमा टचडाउन मार्क भन्दा धेरै अगाडि टेक्न पुग्दा सेनाको जहाज दुर्घटना भएको देखीएको छ ।&nbsp;<br>गोमा एयरलाइन्सको कार्गो विमान लुक्लामा दुर्घटना भएको ४ दिन नबित्दै मंगलबार नेपाली सेनाको कार्गो जहाज बाजुराको कोल्टीमा दुर्घटना हुँदा क्याप्टेन महासेनानी कैलाश गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।</p><p data-mce-style="text-align: justify;" style="font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34); text-align: justify;">‘नेपाल आर्मी ४८’ कलसाइन भएको स्काई ट्रकमा रहेकी कोपाइलट सहसेनानी अनिता आलेमगरको अवस्था गम्भीर छ । सैनिक प्रवक्ता झंकर कडायतका अनुसार कोपाइलट अनिताको नेपालगन्जस्थित शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।</p><p data-mce-style="text-align: justify;" style="font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34); text-align: justify;">विमानको पछाडि बसेका स्टेवार्ड पूर्णबहादुर खड्का गम्भीर घाइते छन् । उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । सेनाले उनको अवस्था खतरामुक्त रहेको जनाएको छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web