देउवा आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्यमा

जेष्ठ १७, २०७४ मा प्रकाशित | 650 views

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएको केही दिनमै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्यका थालनी गरी राख्नु भएको छ ।

सभापती देउवाले केही महत्वपूर्ण भेट आफै गरेर तथा आफु निकटका नेताहरु परिचालन गरेर नयाँ सरकार गठन आधार बनाउने गृहकार्य पनी जारी राखेका छन् ।

काँग्रेससँगको गठबन्धन हुँदा भएको सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ ९ गते आफ्नो पदबाट राजीनामा गरेका थिए । त्यसलगत्तै काँग्रेस सभापति देउवाले आफ्नो नेतृत्वको सरकारका लागि पहल थालेका हुन् । ‘औपचारिक र अनौपचारिक दुवै तरिकाले नयाँ सरकार गठनका लागि संवाद चलिरहेका छन् ।

अधिकतम धेरै दललाई सहभागी गराउने सोच छ । भने नेकपा माओवादीका मन्त्री भने धेरै जसो अहिले कै दोहरीने संकेत देखीएकोले केही पनी गृह कार्यको थालनी गरेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web