म अर्थमन्त्रीमा दोहोरिन सक्छु :अर्थमन्त्री महरा

जेष्ठ १६, २०७४ मा प्रकाशित | 794 views

म अर्थमन्त्रीमा दोहोरिन सक्छु :अर्थमन्त्री महरा

काठमाडौं । अर्थमन्त्री कृष्ण बहादुर महराले मंगलबार प्रस्तुत बजेट सबैले मन पराएका भएपनि केन्द्रमा रहेर हाली मुहाली गर्न पल्केकाले मन नपराएको टिप्पणी गरेका छन् ।

‘मैले आजै विहानमात्र केही पत्रकार, अर्थवृद्, केही विदेशी अर्थविदसंग कुराकानी गरे, सबैतिरबाट यो बजेटको प्रशंसा नै गरे, तर यो बजेट त्यो वर्गलाई मन परेको छैन्, जसले केन्द्रमा रहेर हालीमुहाली गर्न पाइरहेका थिए,’ अर्थमन्त्री महराले भने ।

उनले संगठित अराजकता माथी (केन्द्र)मा नै रहेको समेत टिप्पणी गर्न भ्याए । स्थानीय तहमा आफुखुशी खर्च गर्न सक्ने प्रावधानले त्यो तहमा पनि भष्ट्राचार हुने त होइन भन्ने प्रश्नको जवाफमा महराले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web