यसरी बनाँउदै छ नेपाली सेनाले : ५९ मिनेटमा तराई पुग्ने फास्ट ट्रयाक

जेष्ठ १६, २०७४ मा प्रकाशित | 969 views

यसरी बनाँउदै छ नेपाली सेनाले : ५९ मिनेटमा तराई पुग्ने फास्ट ट्रयाक

बारा । काठमाडौं तराई जोड्ने  फास्ट ट्रयाक निमाणका लागि सरकारले दिएको जिम्मेवारीलाई नेपाली सेनाले गौरव एवं चुनौतीको रुपमा लिई तोकिएको समयमा निमार्ण सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरको छ ।

बाराको निजगढका भएको फाष्ट्र ट्रयाक सिल्यान्यासको अवसरमा बोल्दै नेपाली सेनाका बलाध्यक्ष रथी एवं सडक निमार्णका लागि गठन गरिएको निर्देशक समितिका अध्यक्ष समेत रहेका पूर्णचन्द्र थापाले फाष्ट ट्रयाक निमार्ण एउटा महान कार्य भएको बताउँदै प्रत्येक व्यक्ति, समुदाय र नेपाल सरकारको सहयोग बिना सम्भव नहुने बताए ।

फाष्ट ट्रयाक निमार्णका लागि नेपाली सेनाले अधिकार सम्पन्न निर्देशक समिति समेत निमार्ण गरेको छ । अध्यक्ष सहित ७ सदस्य निर्देशक समिति गठन गरेको बलाध्यक्ष उपरथी थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web