 काठमाडौं । दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि एमालेले तालमेल नगर्ने भएको छ ।
<p style="text-align: justify; margin-bottom: 25px; font-size: 1.55em; font-family: "Ek Mukta", sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51);">पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको छ ।
<p style="text-align: justify; margin-bottom: 25px; font-size: 1.55em; font-family: "Ek Mukta", sans-serif; line-height: 1.6em; color: rgb(51, 51, 51);">कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो ।
19.12¡ÆC