टिकट वितरण अन्याय : ६ दिनदेखि नेविसंघका नेता अनशनमा

जेष्ठ १५, २०७४ मा प्रकाशित | 841 views

<p>धनगढि । पार्टी नेतृत्वले टिकट वितरण अन्याय र असमाान ब्यबहार गरेको आरोप लगाउँदै &nbsp;नेविसंघका नेता ६ दिनदेखि अनशनमा &nbsp;छन् ।</p><p>एक जना कांग्रेस कार्यकर्ताले धनगढी उपमहानगरपालिकासहित जिल्लाभरका स्थानीय तहको टिकट वितरणमा भागबन्डा गरिएको भन्दै नेपाल विद्यार्थी संघ कैलालीका पुर्वअध्यक्ष कृष्णबहादुर कुँवरले पार्टी कार्यालयमा तालबन्दी गरेर ६ दिनदेखि आमरण अनशन बसेका छन्<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web