काठमाडौं । सरकारले प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव माथी संदनमा छलफल भएको छ । <span style="color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif; font-size: 20.15px;">दुई जनाको हस्ताक्षर गरी आइतबार प्रस्ताव अघि नबढाउनु भनी संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् ।
<span style="font-size: 20.15px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif;">गत वैशाख १७ गते सत्तारुढ दलका २४९ सांसदले प्रधानन्यायाधीस कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गराएका थिए । तर सर्वोच्चले महाभियोग प्रस्ताव अघि नबढाउनु भन्ने फैसला सुनाएपछि कार्कीसमेत काममा फर्किइन् ।
<span style="font-size: 20.15px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif;">सर्वोच्चको फैसलालाई लिएर ब्यवस्थापिकामाथिको हस्तक्षेप भनी आलोचनाहरु भए । तर सर्वोच्चको फैसलापछि संसदमा दर्ता भएको प्रस्ताव के गर्ने भन्दै अन्योल भइरहँदा महाभियोग प्रस्ताव दर्ता गराएका प्रस्तावक र समर्थकले नै ससद सचिवालयमा अर्को निवेदन दर्ता गराएका छन् ।
<span style="font-size: 20.15px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif;">काँग्रेस सांसद मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी सचेतक टेकबहादुर बस्नेत समर्थक भइ वैशाख १७ गते संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो ।
23.12¡ÆC