काठमाडौं महानगर उपमेयरमा खड्की बिजयी, साझा पार्टी बन्यो तेस्रो दल

जेष्ठ १४, २०७४ मा प्रकाशित | 1282 views

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेपाली काँग्रेस उम्मेद्धार हरिप्रभा खड्की बिजयी हुँदा साझा पार्टी उम्मेद्धार तेस्रो बनेका छन् ।

पहिलो चरणको स्थानिय निर्वाचन भएको १४ दिनपछि सकिएको मतगणना अनुसार खड्की ५८ हजार ९ सय ५२ मत सहित बिजयी हुनुभएको हो ।

निर्वाचीत खड्कीका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले र राप्रपा नेपालका संयुक्त उम्मेद्धार राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याउनुभएको छ ।

बिजयी हनुभएकी खड्कीले निकटतम प्रतिद्धन्द्धी श्रेष्ठ भन्दा २४ हजार ९८ मत बढी ल्याउनुभएको छ ।

काठमाडौंबाट उपमेयरमा उठेका माओवादी केन्द्रकी उम्मेद्धार सुशिला कुमारी पौडेलले १० हजार ४ सय ५८ मत ल्याउँदा उपेन्द्र यादवको फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्ति दलबाट उम्मेद्धार बन्नुभएकी प्रविणा अर्याल दवाडीले केवल ३ हजार ४ सय ९३ मत मात्र प्राप्त गर्नुभयो ।

दलको नामनै नयाँ शक्ति राखेका बाबुराम भट्टराई र उपेन्द्र यादव पार्टीको संयुक्त उम्मेद्धार भन्दा साझा पार्टीका उम्मेद्धार निरुपमा यादवले ८ हजार ४० मत बढी ल्याउनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार साझा पार्टीका उपमेयर उम्मेद्धार निरुपमा यादवले ११ हजार ५ सय ३३ मत ल्याउनुभएको छ ।

सरकारमा उपप्रधानमन्त्री सहित रहेका फोरम लोकतान्त्रीक बिजय कुमार गच्छद्धारको पार्टीकी उम्मेदार लक्ष्मि राईले भने केवल १ सय ७३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

साझा पार्टी भन्यो तेस्रो शक्ति

स्थानिय निर्वाचनको करिव १ महिना अघि दल घोषणा र हप्तादिन अघि मात्र निर्वाचन चिन्ह पाएको साझा पार्टी काठमाडौंमा तेस्रो नयाँ शक्तिको रुपमा उदाएको छ ।

काठमाडौं र ललितपुरबाट मेयर र उपमेयरमा उम्मेद्धारी दिएका साझा पार्टीका उम्मेद्धारहरु बिजयी नभएपनि प्रतिस्पर्धाका हिसाबले दशौं र पचासौं बर्ष देखी सत्ता सम्हाल्दै आएका दलहरुको कडा प्रतिस्पर्धी बनेका छन् ।

ललितपुर महानगरको मेयरमा १३ हजार ४ सय ५८ मत ल्याएर ठूला भनिने दललाई बिजय हुन सकस बनाउँदा उपमेयर उम्मेद्धार शोभा शाक्यले दुई दलीय गठबन्धनका उम्मेद्धारलाई समेत पछि पार्दै दोस्रो स्थानमा आइपुग्नुभयो ।

एमाले राप्रपा गठबन्धनका संयुक्त उम्मेद्धारलाई पछि पार्नुभएकी साझा उम्मेद्धार शोभा शाक्यले १४ हजार २ सय ४० मत ल्याउनुभयो । जबकी बिजेता उम्मेद्धारले १९ हजार ८ सय १९ मत मात्र पाएका छन् ।

यसैबिच काठमाडौं महानगरपालिका मतदानमा ६ हजार १ सय ८३ मत पूर्ण रुपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जुन ३ प्रतिशत भन्दा बढी रहेको बताइएको छ ।

साझा पार्टीको प्रवक्तामा डा.सुर्यराज आचार्य नियुक्त

'कैलाली घटनामा सुरक्षाकर्मी र नावालकको विभत्स हत्याका दोषीलाई उन्मुक्ति दिन खोजियो'- साझा पार्टी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web