काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद देखिएको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा आएपछि बिवात देखीएको हो ।

पार्टीका शीर्ष नेताहरु चुनाव चिह्नका विषयमा विभाजित भएका छन् ।

पार्टी एकीकृत हुनुपुर्वका राप्रपा नेताहरु चुनाव चिह्न हलो परिवर्तन गरी गाई बनाईएकाले पार्टीले पहिलो चरणको निर्वाचनमा अप्रत्यासित हार ब्यहोरेको बताउँछन् ।

21.12¡ÆC