<p style="text-align: justify; margin-bottom: 25px; line-height: 1.6em;"><font color="#333333" face="Ek Mukta, sans-serif"><span style="font-size: 20.15px;">कैलाली। उम्मेदवार छनौटको विषयलाई लिएर कांग्रेस कैलालीमा तीव्र अन्तुष्टि देखिएको छ ।</span></font><span style="font-size: 20.15px; color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif;">दुई दिनदेखि जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।जिल्लामा टिकट वितरणको टुंगो लगाउन नसकेपछि कांग्रेस सभापति मनु शाह, सांसद पुष्करनाथ ओझाहितका नेता सभापति शेरबहादुर देउवालाई भेट्न भन्दै काठमाडौं गएको जिल्ला सचिव पुर्ण कंवुरले जानकारी दिए,</span></p>
19.12¡ÆC