काठमाण्डौ । ९० औँ जन्मजयन्तीका अवसरमा २००६ सालका हलो क्रान्तिका नायक श्रीकान्त अधिकारीको सम्झना गरिएको छ ।
२००६ सालमा लमजुङ जिल्लाको दुराडाँडामा ब्राम्हणले हलो जोतेर सामाजिक अभियानको थालनी गर्नुभएका ‘हलो क्रान्तिका नायक’ अधिकारीको सम्झना गरिएको हो ।

लमजुङको दुराडाँडामा जन्मनुभएका अधिकारीले लमजुङ मात्र नभएर मुलुककै सामाजिक, आर्थिक र राजनीतिक विकासमा ठूलो भूमिका खेल्नुभएको थियो । उहाँ २०१५ सालमा निर्वाचन क्षेत्र नं– १०० बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सांसद बन्नुभएको थियो ।

कार्यक्रममा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सामाजिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने मान्यताअनुरुप अधिकारीले हलो क्रान्तिको थालनी गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुराहरुको उद्गमस्थल रहेको दुराडाँडाको शैक्षिक विकासमा अधिकारीको ठूलो योगदान रहेको छ ।”

उहाँले प्रजातन्त्रको उद्गमस्थलको रुपमा रहेको दुराडाँडाको विकास र विस्तारका लागि प्रतिष्ठानलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । काँग्रेस लमजुङ क्षेत्र नं– २ का सांसद चन्द्रबहादुर कुँवरले लमजुङको राजनीतिक, आर्थिक र सामाजिक विकासमा अधिकारीको ठूलो योगदान गरेको थिए

19.12¡ÆC