सरकारद्वारा बेलायतमा भएको आतङ्ककारी हमलाको निन्दा

जेष्ठ ९, २०७४ मा प्रकाशित | 898 views

काठमाडौ ।

नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गए राति भएको आतङ्ककारी हमलामा परी धेरै जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ ।

परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई आज पत्र लेखी उक्त हमलामा परी निर्दोष नागरिकको ज्यान गएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web