नगरकोट पुगेर राणाले भने-‘हलो छाड्दा चुनाव हारियो’

जेष्ठ ९, २०७४ मा प्रकाशित | 870 views

नगरकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिह्न ‘हलो’लाई छोडेर ‘गाई’मा जानु पराजयको कारण भएको बताउनुभएको छ ।

भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेता राणाले देशमा तत्कालै संसदीय निर्वाचन पनि आवश्यक रहेको धारणा राख्नुभयो ।

वरिष्ठ नेता राणाले केही दिनमै गठन हुने नयाँ सरकारमा राप्रपाले आफनो सहभागिता जनाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web