राप्ती नगरपालिकामा प्रमुख उपप्रमुखमा नेकपा एमाले विजयी

जेष्ठ ६, २०७४ मा प्रकाशित | 816 views

चितवन ।

चितवनको राप्ती नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी प्रभा बराल ११ हजार ६१३ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका किरणभूषण ओलीले ७ हजार २९२ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेका इमानसिंह लामा ११ हजार ८८२ मतका साथ विजयी हुनुभएको छ । प्रतिद्धन्द्धी नेपाली काग्रेसका अनिता मैनाली ७ हजार ७४ मत ल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web