पहिलो चरण स्थानिय निर्वाचनमा एमाले पहिलो, काँग्रेस दोस्रो, माके तेस्रो

जेष्ठ ६, २०७४ मा प्रकाशित | 938 views

काठमाडौं ।

पहिलो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हालसम्म ८१ नगरपालिका र १८३ गाउँपालिका को अन्तिम नतिाज प्राप्त भएको छ ।

पछिल्लो प्राप्त नतिजाअनुसार नेकपा एमालेले ४१ नगरपालिकामा प्रमुख र ४० नगरपालिकामा उपप्रमुख तथा ७१ गाउँपालिकामा अध्यक्ष र ८१ गाउँपालिकाका उपाध्यक्षमा विजय हासिल गरेको छ ।

नेकपा एमालेले नगरपालिका र गाउँपालिकामा अध्यक्ष गरेर ११२ स्थानीय निकायमा विजय हासिल गरेको छ ।

नेपाली काँग्रेसले २८ नगरपालिकाको प्रमुख र २४ उपप्रमुख, ७२ गाउँपालिकामा अध्यक्ष र ६० गाउँपालिकामा उपाध्यक्षमा विजय हासिल गरेको छ ।

नेपाली काँग्रेसले नगरपालिका प्रमुख र गाउँपालिकामा अध्यक्ष गरेर १०० स्थानीय तहमा विजय हासिल गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ११ नगरपालिकाको प्रमुख र १२ नगरपालिकाको उपप्रमुख तथा ३५ गाउँपालिकामा अध्यक्ष र ३४ गाउँपालिकामा उपाध्यक्षमा विजय हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले नगरपालिका प्रमुख र गाउँपालिकामा अध्यक्ष गरेर ४६ स्थानीय तहमा विजय हासिल गरेको छ ।

त्यस्तै राप्रपाले ३ नगरपालिकाको उपप्रमुख र १ गाउँपालिकामा अध्यक्ष र २ गाउँपालिकामा अध्यक्ष र २ उपाध्यक्षमा विजय हासिल गरेको छ ।

यसैगरी, राष्ट्रिय जनमोर्चाले १ गाउँपालिकामा अध्यक्ष र २ गाउँपालिकामा उपाध्यक्षमा विजय हासिल गरेको छ ।

त्यसैगरी नेपाल मजदुर किसाल पार्टीले १ नगरपालिका प्रमुख र १ उपप्रमुख पदमा विजय हासिल गरेको छ ।

त्यस्तै स्वतन्त्र उमेदवारले १ नगरपालिकाको उपप्रमुख तथा २ गाउँपालिकाको अध्यक्ष र २ गाउँपालिकाको उपाध्यक्षमा विजय हासिल गरेको जानकारी प्राप्त भएको छ ।

त्यस्तै नयाँ शक्ति नेपालले १ गाउँपालिकाको अध्यक्षमा विजय हासिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web