सर्लाही ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीका उपसचिबद्धय बासुदेब तिमिल्सिना र रामहरि रिजाल लगायत अन्य दुईलाई चार लाख नगद घुससहित पक्राउ गरेको छ ।

उपसचिबद्धय तिमिल्सिना र रिजाल तथा जनज्योती मा।बि लालबन्दी सर्लाहीका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष इनद्र प्रसाद न्यौपाने र प्राधान्याध्यापक बिष्णु बहादुर पोखरेललाई शिक्षक नियुक्तिका क्रममा घुस लिदै गर्दा आयोगको टोलीले पक्राउ गरेको हो ।

24.52¡ÆC