सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी

जेष्ठ ४, २०७४ मा प्रकाशित | 1078 views

सुर्खेत ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका हस्त पुन १० हजार ६३ मत ल्याएर विजयी हुनु भएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर खत्रीले ७ हजार एक सय २३ मत मत प्राप्त गर्नु भयो ।

यस्तै उपाध्यक्षमा नेपाली कांगेसकै एकसय २३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै मैना बिकले ९ हजार ९ सय ७४ मत ल्याएर बिजयी हुनु भएको छ ।

उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी सुशीला कुमारी विकले ७ हजार एक ६६ मत पाउनु भएको गुर्भाकोट नगरपालिकाका निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web