कुश्मा नगरपालिका नेपाली काँग्रेस, मोदी गाउँपालिकामा एमाले बिजयी

जेष्ठ ४, २०७४ मा प्रकाशित | 1204 views

पर्वत ।

पर्वतको कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली काङग्रेसका रामचन्द्र जोशी बिजयी हुनुभएको छ् ।

बिहीबार साझ सम्पन्न मतगणनामा नेपाली काङग्रेसका जोशीले ८,०५७ मत प्राप्त गरि बिजयी हुनुभएको हो ।

नेकपा एमालेका मेघनाथ सुवेदीले ७,२३९ मत प्राप्त गर्नुभयो ।

कुश्मा नगरपालिको उपप्रमुखमा नेपाली काङग्रेसकी  सिता काफ्ले लामिछानेले ८,४१९ मत प्रप्त गरि बिजयी हुनुभएको छ ।

उक्त नगरपालिकाको वडा नं.१,३,६,७,१०,११,१२,१३,१४ मा एमाले अध्यक्षमा बिजयी भएको  छ भने वडा नं.२,४,५,८,९ मा नेपाली काङग्रेस बिजयीभएको छ ।

पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेम प्रसाद पौडेलले ५,६४३  मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङग्रेसका बिश्व प्रकाश प्रसाईले ३,८१९ मत पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web