दोस्रो चरणको चुनाव तुहाउने खेल, मिति सार्न राजपाको प्रस्ताव

जेष्ठ ४, २०७४ मा प्रकाशित | 783 views

<p>काठमाडौं,जेठ ४ । स्थानीय तहको निर्वाचनको पहिलो चरणको मतपरिणाम धमाधम आइरहेको बेला राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु जेठ ३१ गतेलाई तय भएको दोस्रो चरणको निर्वाचन सार्न सत्तारुढ घटक पक्षहरुसमइ आग्रह गरेको छ। &nbsp;तत्कालै संविधान संशोधनहुने संभावना कम देखिएपछि दोस्रो चरणको निर्वाचन सार्न कसरत सुरु भएको हो। निर्वाचन सार्ने विषय कांग्रेसा पृटीका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड सकरात्मक भए पनि टार्न अन्य नेताहरुले भने निर्वाचन सार्न नसकिने प्रतिक्रिया दिएका छन्। बुधबार राजपाका नेताहरुले आफूहरु पनि निर्वचनमा सहभागी हुन तया रहको बताउदै संविधान संशोधनको लागि निर्वाचन मिती सार्न कांग्रेस र माओवादी केन्द्रलाई आग्रह गरेका हुन्।&nbsp;</p><p><br></p><p>राजपकाको आग्रह पछि देउवा र प्रचण्डले यो साता संविधान संशोधनको लागि प्रयास गर्ने तर संशोधननभएको खण्डमा विचार गर्ने सिकने प्रतिक्रिया दिएका थिए। कांग्रेस संसदीय दलमा राजपा र कांग्रेस नेताहरु बीच भको छलफलमा राजपा नेताहरुले आफ्नो अडान दोहोर्‍याउदै संविधान संशोधननभए निर्वाचनमा सहभागी नहुने बताएका थिए। तर, सँगै राजपा नेताहरुले कही दिन निर्वाच सार्न सकिए आफूहरुलाई समय मिल्ने बताएका थिए। आजको समाचारपत्र दैनिकमा समाचार छ ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web