रुकुम चौरजहारी नगरपालिकामा माओबादीको दोब्बर अग्रता

जेष्ठ ३, २०७४ मा प्रकाशित | 821 views

रुकुम ।

रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा जारि स्थानिय निर्वाचनको मत गणना जारी रहँदा माओवादी केन्द्रका उमेद्वारले प्रतिस्पर्धिभन्दा दोब्बरले अग्रता लिएका छन् ।

मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका उमेद्वारले अग्रता लिइरहँदा उनलाई काँग्रेसका उमेद्वारले पछ्याइरहेका छन् ।

काँग्रेस र एमलेका उमेद्वारको मत भन्दा थोरै मात्र अन्तरको देखिएको छ ।

यस्तो छ ताजा मतपरिणाम

नेकपा माओवादी केन्द्र

विशाल शर्मा ४४७०

राधा रोकाय ४३७७

नेपाली कांग्रेस

बलबीर गोसाई २०५३

मनिषा भण्डारी १९९७

नेकपा एमाले

शेरबहादुर केसी १९८३

कल्याणि खड्का २०६८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web