समग्र मत परिणाममा एमालेलाई पछ्याउँदै काँग्रेस, माओवादी पछिपछि

जेष्ठ २, २०७४ मा प्रकाशित | 800 views

काठमाडौं ।

पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार प्रमुख ४ महापालिकासहित अधिकांश गाउँपालिकामा एमाले अघिअघि त्यसपछि क्रमश कांग्रेस र माओवादी केन्द्र देखिएका छन् ।

यो समाचार नागरिक दैनिकमा दीपक दाहाल र प्रशान्त लामिछानेले लेखेका हुन् ।

सोमबारराती ११ बजेसम्मको परिणाम अनुसार एमाले उमेद्वार ५ गाउँपालिका तथा कांग्रेस र माओवादी केन्द्रका उमेद्वार चारचार गाउँपालिकामा बिजयी भएका छन् ।

विभिन्न तहका वडा सदस्य र वडा अध्यक्ष एंव सदस्यमा एमालेकै हाराहारीमा कांग्रेस उमेद्वार विजयी भएका छन्। माओवादी केन्द्रसँगै स्वतन्त्र र नयाँ शक्तिका उमेद्वारले समेत वडा तहमा नेतृत्व जितेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web