बागलुङ्ग नगरपालिकामा एमालेको सुरुआती अग्रता

जेष्ठ १, २०७४ मा प्रकाशित | 738 views

बागलुङ्ग ।

स्थानिय तह निर्वाचन अन्र्तगत जिल्लाका केही नगरपालिका र गाउपालिका हरुमा मत गणना शुरु भएको छ ।

जिल्लाको प्रमुख नगरपालिका बागलुङ्ग नगरपालिकामा प्रारम्भिक मतगणनाको नतिजा अनुसार एमाले र राप्रपाको प्यानल अगाडी देखिएको छ ।

गल्कोट नगरपालिकामा भने काङ्गेस र राष्ट्रिय जनमोर्चाका कार्यकर्ता बिच भनाभन हुदा तनावको स्थिति सृजना भएकोले अझैसम्म पनि मतगणना शुरु हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web