सप्तरीमा ट्रकको ठक्करबाट एक बृद्ध घाईते

जेष्ठ १, २०७४ मा प्रकाशित | 617 views

राजबिराज ।

सप्तरीको कचनरुप नगरपलिका ८स्थित राजमार्गमा सोमबार बिहान ट्रकको ठक्करबाट एक बृद्ध घाईते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५६०१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री भारत मुसिराबाद ९ का  ७२ बर्षिय इसलाम सेख घाईते भएका हुन् ।

घाईते बृद्धको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।  ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web