भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन नयाँ युगमा नयाँ चरणको सुरुवात भएको बताउनुभएको छ ।

आज भक्तपुरमा संचारकर्मी सँग कुरा गर्दै उहाँले यो निर्वाचनले भक्तपुर लगायत सबै जिल्लाको विकास निर्माण र आर्थिक सामाजिक तथा समग्र विकास समृद्धिमा टेवा पु¥याउने बताउनुभयो ।

20.12¡ÆC