मतदान गर्न प्रधानमन्त्री चितवनमा

बैशाख ३१, २०७४ मा प्रकाशित | 571 views

चितवन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ करीब ५ बजे  हवाइमार्ग मार्फत चितवन आउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले भरतपुर ४ स्थित लंकुको लक्ष्मीउच्च माविको मतदान केन्द्रमा केही बेरमा मतदान गर्दैहुनुहुन्छ ।

चितवनको भरतपुरबाट प्रधानमन्त्रीको आफ्नै छोरी मेयरमा उमेद्वार छिन् भने काँग्रेसले समेत प्रचण्ड पुत्रीलाई मेयरमा जिताउन समर्थन जनाउँदै आफ्नो पार्टीको उमेद्वारी फिर्ता गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web