काठमाडौं ।

स्थानीय तह निर्वाचनको मतदानको दिन निर्वाचन हुने प्रदेशहरुमा आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म अनुमति नलिएका सवारी साधन सञ्चालन गर्न नपाईने निर्बाचन आयोगले जनाएको छ ।

19.29¡ÆC