कञ्चनपुरमा बिप्लवको बन्दको न्यून असर

बैशाख ३०, २०७४ मा प्रकाशित | 593 views

कञ्चनपुर ।

स्थानीय तहको निर्वाचनको विरोध गर्दै विप्लव माओवादीले गरेको नेपाल वन्दको कञ्चनपुरमा न्युन प्रभाव परेको छ ।

जर्वजस्त गरिएको वन्दका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन न्युन मात्रामा चलेका छन् ।

तर जिल्लाको भित्रि सडकमा चल्ने छोटो दुरीका र मालवाहक सवारी साधनहरु भने नियमीत झैं चलेका छन् ।

महेन्द्रनगर वजार खुला नै रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षा व्यवस्थामा कडाई गरिएका कारण वन्दको आंशिक प्रभाव मात्रै परेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web