कालिकोटमा टेलिकम टावरमा आएको खराबीले निर्वाचन जानकारी संकलनमा समस्या

बैशाख २९, २०७४ मा प्रकाशित | 683 views

कालिकोट ।

कालिकोट जिल्लामा केही दिन यता जिल्लाका बिभिन्न ठाउँमा रहेका टेलिकम टावरहरुमा खराबि आउदा जिल्लाका अधिकांस भागहमा सुचना प्रबाहामा कठिनाई आएको छ ।

नेपालटेलिकमका माल्कोट, मेहेलमुडि, सुकाटिया, फुकोट र पलाता क्षेत्रको धौलागोहको राडु नेटामा रहेको टावरमा खराबी  आएकाले छिटो सेवा सुधार नहुदा स्थानिय  निर्वाचनको रिपोटिड गर्न पनि समस्याभएको जिल्ला मुख्य निर्वाचन अधिकृत केसब राज पाण्डेले जानकारि दिनु भयो ।

यस बिषयमा नेपाल टेलिकम  कार्यलय कालिकोटमा सम्पर्क गर्दा मर्मतका लागि मेनपावर कम रहेको र केही ठाउँमा सुधारका लागि टोलि खटाई सकिएकोर चैत बैसाखको महीनामा हुने हावाहुरी र चट्याडले टेलिफोनमा खराबी बारम्बार  आउने गरेको  टेलिकम कार्यलयका प्राबिधिक प्रम बहादुर बिष्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web