चितवन आएर ओलीले भने-‘राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा एमाले लडिरहन्छ’

बैशाख २८, २०७४ मा प्रकाशित | 650 views

चितवन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले स्थानिय निकायहरु आफैं सरकारको रुपमा रहेकाले स्थानीय निर्वाचनपछि गाउँगाउँमा  अधिकार पुग्ने बताउनुभएको छ ।

चितवनमा आज आयोजित सभामा  अध्यक्ष ओलीले २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचन आफैंमा महत्वपूर्ण रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा एमाले सधै लडिरहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web