धनकुटामा करेन्ट लागेर १ को मृत्यु

बैशाख २८, २०७४ मा प्रकाशित | 967 views

धनकुटा ।

धनकुटाको मुलघाटमा करेन्ट लागेर १ जनाको ज्यान गएको छ ।

बिद्युतको पोल फेर्ने बिद्युत प्राधिकरणबाट गएको टोली संग काम गर्न गएका बुढिमोङ्ग ८ हाल साँगुरीगढी गाउँपालिका १ का ५६ बर्षिया बज्ञान बहादुर राईको मृत्यु भएको हो ।

जिर्ण भएको पोलबाट जमिनमा गाडिएको तारमा बिद्युत प्रभाह भएको तारलाई छुंदा राईको करेन्ट लागेर घटना स्थलमा नै मृत्यु भएको जिल्ला पहरी कार्यालयले जानकारी दिएकोछ ।

मृतक राईको शव धनकुटा अस्पतालमा पोसमार्टम गरी परिवारलाई जिम्मा लगाईएको प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web