स्थानिय चुनाव नजिकिएपछि काठमाडौंबासी गाउँ जान थाले

बैशाख २७, २०७४ मा प्रकाशित | 589 views

काठमाडौं ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन नजिकिएसँगै मतदानका लागि काठमाडौँ उपत्यकाबाट बाहिर जानेको सङ्ख्या बढेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लका अनुसार अरु समयको तुलनामा दैनिक पाँचदेखि सात हजार थप यात्रु बाहिरिएका छन् ।

अरु समयमा दैनिक ७० हजार यात्रु उपत्यकाबाट बाहिर जाने गरेकोमा  दुई तीन दिनदेखि दैनिक ७५ देखि ८० हजारको सङ्ख्यामा यात्रुहरु उपत्यकाबाट बाहिरिन थालेका छन् ।

आगामी शनिवार सम्म यो क्रम अझ बढ्दै जाने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web