फोरम लोकतान्त्रीका नवनियुक्त दुई राज्य मन्त्रीद्वारा सपथ

बैशाख २६, २०७४ मा प्रकाशित | 740 views

काठमाडौं ।

फोरम लोकतान्त्रिकबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई राज्य मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

नवनियुक्त राज्य मन्त्रीहरुलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

सपथ लिनेहरुमा भूमिसुधाार तथा व्यवस्था राज्य मन्त्री यशोदा कुमारी लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुमित्रा थरुनी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web