काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७२/ ०७३ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा ५३ बमोजिम पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

समारोहमा मुख्यसचिव डा. सोमलाल सुवेदीसहित अन्य सचिवहरुको सहभागिता थियो ।

17.16¡ÆC