प्रतिशोधले महाअभियोग लगाएको सरकार अन्यौलमा

बैशाख २४, २०७४ मा प्रकाशित | 754 views

काठमाडौं ।

प्रधानन्याधीश सुशीला कार्कीलाई यथास्थितमा राख्न सर्वोच्च अदालतले दिएको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीले विभिन्न पाँच विकल्पमा छलफल गरेका छन् । विभिन्न विकल्पमा छलफल गरे पनि के गर्ने भन्नेमा सरकार अन्यौलमा छ । यो खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

शनिबार विभिन्न विकल्पमा छलफल भए पनि आइतबार 'आज' मात्रै टुंगो लगाउने स्रोतको दाबी छ ।

स्रोतका अनुसार सरकार र सभामुखबीच आइतबारको संसद बैठक स्थगित गरेर अध्ययनका लागि पथ समय लिने, सर्वोच्चको फैसला स्वीकार गरी विवाद नबढाउने, फैसला पुनरावलोकनका लागि सरकारले निवेदन दिने,  संसदको विशेष अधिकार हनन् भएको भनि विशेष समिति बनाएर विधेषाधिकार हनन गर्नेमाथि कारबाही अघि बढाउने विकल्पमा छलफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web