दाङमा गाडिको ठक्करबाट पैदलयात्रुको निधन

बैशाख २२, २०७४ मा प्रकाशित | 1020 views

दाङ ।

दाङमा गाडिको ठक्करवाट एकजना पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत अमेलिया चोकमा ना ४ ख ४२१८ मिनी ट्रकले ठक्कर दिदाँ सतिराम चौधरीको मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिनु भएको छ ।

गाडिको ठक्करवाट चैधरीको घटना स्थलमै मृत्यु भएपछि स्थानीयवासिन्दाले केहीबेर सडक खण्ड अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web