पोखरा ।

नेपाली कांग्रेसका पोखरा लेखनाथ महानगर महानगर पालिकाका प्रमुख पदका उम्मेदवार रामजी कुवरलाई समर्थन गर्दै माओवादी केन्द्रका उमेदवार बिश्व प्रकास लामीछानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

महानगरको ९ वडा अध्यक्ष सहित २२ सदस्यले उम्मेदवारी फिर्ता लिएका छन ।

यसै गरीअन्नपूर्ण गाऊँ पालिकाका अध्यक्षको स्वतन्त्र उमेदवार गोपाल गुरुड सहित ५ जनाले माछापुच्छे गाऊँ पालिका बाट २ जना र मादी गांऊ पालिका बाट १ जना वडा अध्यक्ष उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

21.12¡ÆC