नुवाकोटमा माओवादी केन्द्रको वडा सदस्य निर्विरोध बिजयी

बैशाख २१, २०७४ मा प्रकाशित | 1168 views

बिदुर ।

स्थानीय तह निर्वाचन अन्र्तगत बैशाख ३१ गतेको निर्वाचनको लागि उमेद्वारी दिने क्रममा नुवाकोटमा नेकपा माओवादी केन्द्रबाट एक वडाध्यक्ष निर्विरोध बिजयी भएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.१ मा दलित महिला सदस्यतको तर्फबाट उम्मेदवारी दिएकी ठूलीकान्छी नेपाली निर्विरोध भएकी हुन् ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार अन्य राजनीतिक दलबाट वडा नं. १ मा दलित महिला सदस्यमा उम्मेदवारी नपरेपछि उनि निर्विरोध निर्वाचीत भएकी हुन् ।

साविकको बेल्कोट गाविसको वडा नंं ४ र ९ लाई मिसाएर हाल बेल्कोटगढी नगरपालिकाको वडा नं. १ बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web